Growel Agrovet Private Limited specialises in developing, manufacturing, exporting, and marketing premium quality animal healthcare products and veterinary medicines for livestock and poultry. Our product range is designed to ensure the optimum healt...
© 2020 Growel Agrovet Private Limited. All Rights Reserved
पशुपालन और मुर्गीपालन पुस्तिका
नेपाली मा पशुपालन पुस्तिका, किसानहरू को फाइदा को लागि हामीले नेपाली भाषामा नेपाली पशुधन पुस्तिका तयार गरेका छौ।यि सबै पशुपालन सम्बन्धि पुस्तिका डाउनलोड योग्य र मुद्र्रण योग्य छन। हामीसँग बिश्वस्तरिय शक्तिशाली पशुपन्छिका औषधीहरु छन।सौभाग्यवस हाम्रा सबै उत्पादनहरु नेपाली बजारमा उपलब्ध छन । तपाईंले ग्रोवेल कम्पनीका औषधीहरु प्रयोग गर्नुभयो भने अझ बढी मुनाफा कमाउन सक्नुहुनेछ । हाम्रो अनुरोध छ केवल एक पटक ग्रोवेलका उत्पादनहरु परिक्षण गर्नुहोस र फरक हेर्नुहोस अनि तपाईंको प्रतिक्रिया पनि दिनुहोस्।तपाईं निम्न लिंकबाट ग्रोवेलका पुस्तिकाहरु डाउनलोड गर्न सक्नुहुनेछ। ग्रोवेल उत्पादन पुस्तिका
1.लाभदायक कुखुरा र पशुपालन कसरी गर्ने ?
2. नेपाली भाषामा बाख्रापालन पुस्तिका
4.
5.
6.
7.
9. कुखुरा पालन
यदी तपाईं यसमा भएका नेपाली मा पशुपालन पुस्तिका तथा पुस्तकहरु डाउनलोड गर्न असमर्थ हुनुहुन्छ भने हामीलाइ ईमेल पठाउनुहोस।हामी नेपाली मा पशुपालन पुस्तिका तपाईंलाइ तपाईंको ईमेलमा डाउनलोड गरि पठाउने छौ info@infgrowelagrovet.com
धेरै – धेरै धन्यवाद !